Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गौर हत्याकाण्डः गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाईने


२० श्रावण, काठमाडाैँ । गौर हत्याकाण्डका पिडितका समस्या समाधान गर्न गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाईने भएको छ । प्रधानामन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डका पीड़ित संघर्ष समितिको भेटघाटमा यस्तो बताएका हुन् ।

सांसद प्रभु साहका अनुसार आज बिहान ८ बजे बलुवाटारमा सप्रधानमन्त्री संग भेट भएको हो । साहका अनुसार पीड़ित संघर्ष समितिको माग सम्बोधन गर्न प्रधानमन्त्रीले छिटै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति साथ अगाड़ी बढ़ने कुरा बताएका थिए ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?