Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बत्ति गएर प्रभावित, कुलमानको खोजी गरियो


१९ श्रावण, काठमाडाैँ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बत्ति गएर प्रभावित बनेको छ । काठमाडौँको प्रज्ञा भवनमा भइरहेको बैठकमा पटक पटक बिजुली जाँदा बैठक प्रभावित भएको हो ।

बत्ति गएर बैठक प्रभावित भएपछि नेताहरूले कुलमानको खोजी गरेको बताइएको छ ।

बुधबारबाट जारी बैठकको आज शुक्रवार तेस्रो दिन पनि नेताहरूले बोल्ने क्रम जारी छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?