Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राजीनामा बुझाएको एक महिनापछि काममा फर्किए वडाध्यक्ष


१८ श्रावण, दाङ । दाङका एक वडाध्यक्ष काममा फर्किएका छन् । राजिनामा बुझाएका भनिएका घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका हुन् । उनले बिहीबारबाट काम थालेका छन् ।

गत असार १० गते उनले राजीनामा बुझाएको बताएका थिए । उनले पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै राजीनामा दिएका थिए ।

राजीनामा बुझाएर केही समय उनी काठमाडाैँमा बसेका थिए । तर, उनको राजीनामा स्वीकृत नभएपछि एक महिनाभन्दा बढी समयपछि काममा फर्किएका हुन् ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?