Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा राप्रपाले संसद अवरोध गर्ने


१० श्रावण, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गर्ने भएको छ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट १०० किलो सुन भित्रिएको घटनामा राप्रपाले संसद अवरोध गर्ने भएको हो ।

तर, राप्रपाले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा भने नमाग्ने बताइएको छ ।

राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न दिने पक्षमा नरहेको बताएका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?