Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सोनी शर्मा क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित


८ श्रावण, पोखरा । सोनी शर्मालाई शिक्षासेवी स्व .हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी उपाध्यक्ष शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पत्रकार शर्मा नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्रले सम्मानित भएकी छन् ।

उनी करीब दुई दशकदेखि पत्रकारितामा सक्रिय छिन् । शुक्रबार पोखरामा आयोजित सम्मान समाराेहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री पाण्डेले केही युट्युव च्यानल र पत्रकारहरुका गतिविधिका कारण पत्रकारिताक्षेत्र बद्नाम हुँदै गएको टिप्पणी गरे ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?