Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आज मिति २०८० साल श्रावण ५ गते शुक्रबार , हेर्नुहोस आजको राशीफल


आज मिति २०८० साल श्रावण ५ गते शुक्रबार ( july 21 2023 ) श्रावण शुक्ल चतुर्थी  , सुर्योदय बिहान ०५:२०:५० बजे – सुर्यास्त साझ १८:५९:२८बजे , चन्द्रोदय ०८:१२:१९ बजे – चन्द्र अस्त २१:२५:५८ बजे, आज नक्षत्र- मघा , योग- व्यतिपात ,करण-गर ,साथै चन्द्र राशि भने सिंह रहेको छ । अब हेर्नुहोस आज को राशिफल।

मेष – समय को दौड बाट पछाडी परिने छ। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

बृष – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

मिथुन – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

कर्कट – दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । सुन्दर पहिरन ले निखारता दिनेछ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन ।

सिंह – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । दाम्पत्य सुख को प्राप्त होला।

कन्या – प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ।

तुला – आज को दिन दिगो फाइदा हुने काम मा जग बसाउने समय छ । मन शान्त रहन्छ । सत्रु माथि जित हासिल गर्नुहुनेछ। आफ्नो अधिकार को रक्षा गर्न सफल हुनुहुनेछ।।

बृश्चिक – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

धनु – आफ्नै कारण ले काम मा ढिला सुस्ती हुन सक्नेछ।पढाई मा तेती ध्यान दिन सकिने छैन ।तर समस्या देखाउदा शुभ चिन्तक हरु ले साथ दिनेछन संयमित भएर अगाडी बढ्नु होला।

मकर – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

कुम्भ – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । दाम्पत्य सुख को प्राप्त होला।

मीन – बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन। संयमित भएर अगाडी बढ्नु होला। सहयोगीहरु बाट पनि सहयोग नपाइन सक्छ विचार गर्नु होला ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?