Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

लागुऔषधसहित दुई जना नियन्त्रणमा


३ ,श्रावण ,नवलपरासी । पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी नगरपालिका ७ स्थित ब्यारेज पुल इलाकाबाट सशस्त्र प्रहरीले साउन २ गते लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३८ बर्षिय प्रकाश दमाइ र २० बर्षिय तिर्थ हरिचनलाई बिओपी त्रिवेणीले नियन्त्रणमा लिएको हो । बा ३४ प ६५३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई शंका लागि चेकजाँच गर्दा प्रोक्सीस्पास ५६ वटा र नाइट्रोभेट ट्याब्लेट ३ वटा फेला पारेको हो ।

नियन्त्रणमा लिइएका उनिहरुलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?