Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

आज मिति २०८० साल श्रावण ३ गते बुधबार , हेर्नुहोस आज को राशिफल


आज मिति २०८० साल श्रावण ३ गते बुधबार ( july 19 2023 ) श्रावण शुक्ल द्दितिया -०४:४४ :१२ बजे सम्म , सुर्योदय बिहान ०५:१९ :४७ बजे – सुर्यास्त साझ १९:०० :१७ बजे , चन्द्रोदय ०६ :२२ :५६ बजे – चन्द्र अस्त २० :२२ :३५ बजे, आज नक्षत्र- पुष्य , योग- बज्र ,करण-बालव , साथै चन्द्र राशि कर्कट रहेको छ । अब हेर्नुहोस आज को राशिफल।

मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। संयमित भएर अगाडी बढ्नु होला। गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

बृष – तपाई को आज को दिन अनुकुल रहनेछ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला।

मिथुन – शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

कर्कट – राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला।

सिंह – परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ।

कन्या – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ।समय मा सजक नहुदा तपाई बाट अरुले नै फाइदा उठाउनेछन्।

तुला –तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि । सत्रु माथि जित हासिल गर्नुहुनेछ। । बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ।

बृश्चिक – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। पछिका लागि केहि बस्तु त्याग्नु पर्ने स्थिति आउन सक्छ।

धनु – तपाइ को आज को दिन अनुकुल रहने छैन। तर समस्या देखाउदा शुभ चिन्तक हरु ले साथ दिनेछन संयमित भएर अगाडी बढ्नु होला। न्यून उपलब्धि मा चित्त बुजाउनु पर्ने हुन सक्छ।

मकर – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। वचन पुरा गर्न सकिने छैन। दाम्पत्य सुख प्राप्त हुनेछ। खर्चिलो यात्रा हुन सक्छ। काम सकिए पनि आम्दानी ढिला हुन सक्ने अवस्था आउन सक्छ।

कुम्भ – निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। आर्थिक लाभ हुन सक्ने योग रहेको छ। बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ। । दाम्पत्य सुख को प्राप्त होला।

मीन – पराक्रमबाटनै अधिकार स्थापितगर्नु पर्नेछ। काममा बिलम्ब आउन सक्छ। काम दोहर्याएर गर्नु पर्नी अवस्था आउन सक्छ। मान्य जनको सल्लाह लिनु होला।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।

 


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?