Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

‘कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुँदैन, सत्तालाई एमालेले प्राथमिकता दिएको छैन’


२३ असार, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अहिले सत्तामा जानेबारे ध्यान नदिएको बताएका छन् ।

कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्ताप्रति कुनै चासो र प्राथमिकता नरहेको बताएका हुन् ।

नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले सत्तामा हेर्नुहुन्छ भने जो कमजोर छ उसैले शासन गर्ने। के जनताको जनादेश त्यस्तै हो ? प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल छ, नेकपा एमाले दोश्रो दल छ । माअोवादी धेरै तल तेश्रो दलको रूपमा छ । तर, सरकारको नेतृत्व कसले गर्दैछ ? तेश्रो दलले गर्दैछ ।’


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?