Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राससद्वारा मन्त्री शर्मासमक्ष प्रतिवेदन प्रस्तुत


१९ असार ,काठमाडौँ । ‘गणतन्त्र दिवस–२०८०’ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिनमा प्रकाशित समाचार सामग्रीसम्बन्धी प्रतिवेदन आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बुझाइएको छ ।

मन्त्री शर्मासमक्ष राससका तर्फबाट कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई र सञ्चालक समिति सदस्य कृष्ण अधिकारीसहितको टोलीले सो प्रतिवेदन प्रस्तुत गरेको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री शर्माले राससले गरेको कार्य उच्च प्रशंसायोग्य भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन निर्देशन दिईन् ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?