Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री प्रचण्डले अनावरण गरे नेपाल कम्युनिस्ट पार्टीका संस्थापक जोशीको सालिक


१७ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा उनको स्मृतिमा निर्मित स्मृति प्रतिष्ठान भवन उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा भवनको उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको हो ।

कम्युनिस्ट राजनीतिका अगुवा जोशीको सम्झनामा मध्यपुर ठिमि ४ शङ्खधर चोकमा प्रतिष्ठानको भवन र प्रतिमा निर्माण गरिएको नारायण विलास जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका कम्युनिस्ट नेताहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?