Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

साहित्यकार दुर्गादेवी नेपालको निधन


१३ असार, काठमाडाैँ । साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहेकी नेपालको मङ्गलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मङ्गलबार साँझै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

साहित्यकार नेपालको आत्मकथा ‘बगेको खोला’, र कवितासंग्रह ‘उनैको माया’ प्रकाशित छन् ।

नई प्रकाशनले २०६६ सालमा दुर्गादेवी नेपाल र उनका पति गणेशप्रसाद शर्माको नाममा पुरस्कार स्थापना गरेको थियो । एक लाख रूपैयाँ राशीको ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाल बाहिरका नेपाली भाषा साहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिंदै आएको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?