Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

३४९ रूपैयाँमा १४ जिबी डेटा र १४०० मिनेट भ्वाइस कल दिँदै टेलिकम


३२ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत विभिन्न प्याकेजहरू सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकहरूले थोरै मूल्यमा धेरै सुविधाहरू प्रयोग गर्दै मज्जा लिन सक्नेछन्।

यस अफर अन्तर्गत ३४९ रूपैयाँमा प्रत्येक दिन ५०० एमबीका दरले २८ दिनसम्म १४ जिबी डेटा, प्रत्येक दिन ५० मिनेटमा दरले २८ दिनसम्म १४०० मिनेट भ्याइस कल तथा प्रत्येक दिन ७० वटाका दरले २८ दिनसम्म १९६० वटा एसएसएसको प्याकेज पाउनेछन्।

यो अफर सुचारू गर्नका लागि *१४१५*२*३# डायल गर्न वा नेपाल टेलिकमले एप प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?