Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

 नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ जना पक्राउ


३२ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणको विरूद्धमा प्रदर्शन गर्ने १६ जना पक्राउ परेका छन् ।

काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गरिरहेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनीमा मानवअधिकारवादी शान्ति समाज नेपालका कृष्ण पहाडी लगायत व्यक्तिहरू उपस्थित थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरूलाई उन्मुक्ति नदिइयोस् भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?