काठमाडौ : गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दाको सुनुवाइ सकिएको छ।
संबैधानिक इजलासमा जवफि वहस सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् । साथै सर्वोच्च परिसरमा सुरक्षा सतर्कता समेत बढाइएको छ।
प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार