Trending
>>   एक करोडसम्म ऋण लिने उद्यमीहरुले दुःख पाए, राष्ट्र बैंकको ध्यान जाओस् पूर्वअर्थमन्त्री कार्की >>   बजेटबाट उर्जा उत्पादकदेखि सुनचाँदी व्यवसायीसम्म असन्तुष्ट, निकास के ? >>   राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न >>   गभर्नरसँग एमाले सांसद थापाको प्रश्तावः पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौं >>   संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचितः काँग्रेस >>   सिमित व्यक्तिहरुको हातमा ऋण गएको गभर्नरको आशंका >>   निजामती कर्मचारीले दिए सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना >>   पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता >>   सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठनको सहमति, आन्दोलन कायम >>   इराकमा तेल, ग्यास प्रविधि प्रदर्शनी आयोजना
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौ :कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुम्बाराहिमा बोलाइएको छ।

नेताहरू धुम्वाराही पुग्ने क्रममा छन् । आइतबार इतर समूहले छुट्टै भेला ब‍लाएर देउवामाथि दबाब बढाउने तयारी सुरु गरेको छ।


प्रकाशित मिति: ९ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?