Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

युवराज सफलमाथि कुटपिट


१३ जेठ, काठमाडाैँ । अधिवक्ता युवराज पाैडेल (सफल)माथि कुटपिट भएको छ । शनिबार काठमाडाैँको बानेश्वरमा उनीमाथि कुटपिट भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार विप्लव खड्का र सोम शर्मालगायत समूहले उनीमाथि कुटपिट गरेको हो । उनी स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन बानेश्वर पुगेका थिए । सोही प्रदर्शनमा सहभागी भएकाहरूले उनीमाथि कुटपिट गरेका हुन् ।

यस घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जानकारी दिइएको छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध सर्वोच्चमा रिट दर्ता गरेपछि उनी चर्चामा छन् । उनले रवि विरूद्ध दर्ता गरेको रिटको सुनुवाइ जेठ १७ गतेका लागि तोकिएको छ ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?