Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

हप्तामा २ पटक उडान भर्न नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति


१० जेठ, काठमााडाैँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले हप्तामा २ पटक काठमाडाैँबाट अष्ट्रेलियाको सिड्नी उडान भर्ने भएको छ । सिड्नी एयरपोर्टले सातामा २ दिन उडान भर्न नेपाल एयरलाइन्सलाई अनुमति दिएको हो ।

सिड्नी एयरपोर्टले बिहीबार र शनिबार उडान भर्नका लागि अनुमति दिएको हो ।

नेपाल एयरलाइन्सले अष्ट्रेलियाको उड्डयन प्राधिकरणमा यसबारे थप जानकारी पठाइसकेको बुझिएको छ । अहिले एयरलाइन्स जेनेरल सेल्स एजेन्टको छनाैट प्रक्रियामा लागेको जानकारी दिइएको छ ।

नेपाल एयरलाइन्सको सिधा सिड्नी उडानमा सिंगापुर ट्रान्जिट पर्ने बताइएको छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?