Trending
>>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क >>   गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु >>   कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला >>   प्रधानमन्त्री केपी ओलीका बुबा अस्पताल भर्ना >>   १८९ किलो गाँजा सहित सिन्धुलीमा एक जना पक्राउ
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

उपसभामुख मा इन्दिरा राना मगर निर्बाचित


प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा जम्मा २६४ मत खसेको छ। मा० इन्दिरा रानालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात् `हुन्छ´ भन्नेमा १६६ मत, प्रस्तावको विपक्षमा अर्थात् `हुन्न´ भन्नेमा ९७ मत र `मत दिन्नँ´ भन्नेमा १ मत परेको छ।


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?