Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

२४ बर्षपछि पोखरा इन्जिनियिङ्ग कलेजको स्ववियु निर्वाचनमा नेबिसंघको क्लिन स्विप


काठमाडौ : झण्डै २४ वर्ष पछि पोखरा इन्जिनियिङ्ग कलेज स्ववियु परिषद निर्वाचनमा नेबिसंघको पुरै प्यानल विजयी भएको छ।परिषद्को निर्वाचनमा बिराट सिग्देल नेतृत्वको नेपाल विद्यार्थी संघको प्यानलनै निर्वाचित भएको हो ।

स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा प्यानल सहित जितेर पोखरा इन्जिनियरिङ कलेजबाट नेविसंघले जितको खाता खोलेपछि नेविसंघ उत्साहित बनेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जितपछि एकुरेट खवरसँग कुरा गर्दै स्ववियु निर्वाचनको सुरुवातमा नेविसंघको जीतले उत्साहित बनाएको प्रतिक्रिया दिए। ‘पछिल्लो समय निराशा छाएको कांग्रेसमा स्ववियु निर्वाचनमा जितको सुरुवातले उत्साह थपेको छ,” उनले भने ।

 


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?