Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सिक्न खोज्दा लुम्बिनी प्रदेशका सभामुखले पर्खालमा ठोक्काए सरकारी गाडी, लुकाएर मर्मत गर्न लगियो


३ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गाडी दुर्घटना गराएका छन् । उनले सिक्ने क्रममा सरकारी नम्बर प्लेटको गाडी पर्खालमा ठोक्काएका हुन् ।

बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कोरपियो पिकअप जिप दुर्घटनामा परेको जानकारी दिइएको छ ।

उक्त घटना सभामुखको निवासमै पाँच दिने पहिले भएको थियो । तर, घटना लुकाउने प्रयास गर्दै बुटवलको एक ग्यारेजमा गाडी लुकाएर मर्मत गर्न पुर्याइएको छ ।

पर्खालमा ठोक्किएको गाडीको अगाडीको सिसा फुटेको बताइएको छ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?