Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु


२३ वैशाख, अमेरिका । अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको छ । टेक्सास राज्यमा प्रमिला सुवेदीले चलाएको कारलाई ट्रकले ठक्कर  दिएपछि उनि घाइते भएकी थिइन् ।

उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । उनी छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा दुर्घटनामा परेकी हुन् । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् ।

सुवेदी दम्पत्ति दुई दशकदेखि अमेरिकाको टेक्सासमा बसिरहेका थिए । उनीहरुका २ छोरा छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?