Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

रवि लामिछानेका सवारी चालक थापाको आज अन्त्येष्टी गरिने


२० वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको आज अन्त्येष्टी गरिने भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएका थापाको आज अन्त्येष्टी गरिने भएको हो ।

मंगलबार २ बजेतिर उनको निधन भएको थियो ।

गत वैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर थापा सिकिस्त घाइते भएका थिए । पहिले चितवन मेडिकल कलेजमा उपचार गरिएता पनि थप उपचारका लागि उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो ।

गत वैशाख १० गते भएको उपनिर्वाचनबाट रवि लामिछाने सांसदमा निर्वाचित भएका छन् । लामिछानेको चुनावी कार्यक्रममा थापा अहोरात्र खटिएका थिए ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?