Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मिटरव्याज पीडितका लागि कपिलवस्तुमा सहायता कक्ष सञ्चालन


१६ वैशाख, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निबेदन संकलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटर व्याजबाट पीडितहरुले बैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निबेदन दिन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

मिटरव्याजबाट पीडित व्यक्तिहरुका लागि आवश्यक निबेदन कार्यालयमा निःशुल्क पाइने र निबेदनको फारम कार्यालयकै कर्मचारीले भरिदिने प्रजिअ आचार्यले बताए । उनले भने, “यसअघि प्रशासन कार्यालय कपिलबस्तुमा दर्ता हुन आएका मिटरव्याज सम्बन्धी उजुरीका निबेदनहरु सोही मितिमा उपस्थित भई अनलाईनमा निबेदन दर्ता गर्नुपर्नेछ ।”


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?