Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री साह चितवनमा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र साह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आईतवार चितवन पुगेक छन् ।

असार ७ गते (आज) देखि चितवनमा शुरु हुन लागेको रास्वपाको ऐतिहासिक महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री साह चितवन पुगेका हुन् । चितवनमा आजदेखि शुरु हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र प्रधानमन्त्रीको आगमनसँगै पार्टीका अन्य शिर्ष नेता तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व र नीतिगत संरचनाको समेत फैसला गर्नेछ ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?