Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

उपचार गर्न अस्पताल गएका वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल फेला


३० चैत्र, कैलाली । धनगढीमा एक वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल फेला परेको छ । उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल भेटिएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार उपचार  गर्न पुगेका फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा बोतल देखिएको हो ।

उनको पेटमा कसरी सिङ्गै बोतल पस्यो भनेर पत्ता लागेको छैन ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?