Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सरकारलाई बालेनको चुनाैति : कि काठमाडौंको हितमा काम गर्नस्, नत्र सिंहदरबार अन्तै सार्नुस्


३० चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमाथि अर्को स्टाटस प्रहार गरेका छन् ।

बिहीबार फेसबुकमार्फत बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्नुस् भन्दै चुनाैतीपूर्ण शब्द प्रहार गरेका हुन् ।

उनले फसबुकमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस। हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस। हामीलाई हाम्रो सम्पदा, सस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।’

पछिल्लो समय काठमाडाैँ महानगरपालिकाले गर्न लागेका कामहरूमा सरकारले सहयोग नगरेको भन्दै बालेनले आक्रोश पोखिरहेका छन् ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?