Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रोजगारीका लागि साउदी गएका पदम आफ्नै कोठामा मृत भेटिए, शव नेपाल ल्याउन पहल सुरू


३० चैत्र, काठमाडाैँ । पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब गएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको छ ।

बुढाथोकी डेढ वर्ष अघि साउदी अरब गएका थिए । चैत २८ गते आफ्नै कोठामा पदम मृत भेटिएको खबर आएकाे मृतकका दाजु श्यामबहादुर बुढाथोकीले बताए ।

बुढाथोकीको शवलाई नेपाल ल्याउने नेपाली दूतावास मार्फत पहल भइरहेको श्यामले जानकारी दिए । पदमका २ छोरा र श्रीमती छन् ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?