Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त


दीपक मनाङे कारागारबाट छुटे

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

२०६१ सालमा काठमाडौँको महाराजगञ्जमा ‘चक्रे मिलन’ भनिने मिलन गुरुङ माथि धारिलो हतियार प्रहार गरेको ज्यान मार्ने उद्योग मुद्दामा उनलाई पाँच वर्ष कैद सजाय सुनाइएको थियो। सर्वोच्च अदालत ले उच्च अदालतको फैसला सदर गरेपछि पक्राउ परेका मनाङेले बाँकी कैद अवधि पूरा गरेपछि रिहा भएका हुन्।


प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?