Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत भारी मतान्तरले पराजित


भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत भारी मतान्तरले पराजित

भक्तपुर। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन्।

शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेत लाई स्पष्ट मतान्तरले पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार कबिर राणा ले ८ हजार ३०५ मत पाएका छन्।

यसैबीच भक्तपुर क्षेत्र नम्बर–१ मा पनि रास्वपाकै उम्मेदवार विजयी भएसँगै भक्तपुरमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?