काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार बिहान पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका पाण्डेका प्रस्तावक रास्वपा काठमाडौँ–३ का सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन् ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलवार