सुर्खेत। लेकबेशी नगरपालिका-९ सिम दमारबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३८ वर्षीय धन बहादुर रावतलाई बुधबार बिहान प्रहरले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार