Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चोरीको मोटरसाइकलसहित वडाध्यक्षका छोरा पक्राउ


२८ चैत्र, महोत्तरी । चोरीको मोटरसाइकलसहित वडाध्यक्षका छोरा पक्राउ परेका छन् । महोत्तरीको सोनमा गाउँपालिका–३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय छोरा सुजितकुमार रहेका छन् । सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागि प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?