Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

हमासको कब्जाबाट २० जना मुक्त, विपिन जोशीको अवस्था अझै अज्ञात


एजेन्सी। प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो नियन्त्रणमा रहेका सबै जीवित बन्धकलाई रिहा गरेको दाबी गरेको छ ।

हमासका अनुसार मृतक बन्धकहरूको शव पछि हस्तान्तरण गरिनेछ । सोमबार पहिलो चरणमा ७ र दोस्रो चरणमा १३ गरी २० जना बन्धक रेडक्रसलाई सुम्पिएको हो ।

रेडक्रसले ती बन्धकहरूलाई इजरायल पुर्‍याइसकेको र इजरायली सेनाले उनीहरूको आगमन पुष्टि गरेको छ । सम्झौताअनुसार अब इजरायलले २५० प्यालेस्टिनी कैदी र करिब १७०० बन्दीलाई मुक्त गर्नेछ ।


प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?