Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

विपद्को बेला जिम्मेवार बन्छौं, सेवा र उद्धारमा जुटौं : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अविरल वर्षाबाट उत्पन्न विपद्को अवस्थामा सबै नागरिक र कांग्रेस कार्यकर्तालाई जिम्मेवार भएर उद्धार र राहतमा सक्रिय हुन आग्रह गरेका छन् ।

फेसबुकमार्फत उनले सरकारका सूचनाहरू व्यापक रूपमा फैलाउन, आफ्नो सुरक्षामा ध्यान दिँदै सम्भावित जोखिममा सहयोगका लागि तयार रहन अपिल गरेका छन् । थापाले पार्टीका सबै तहका कार्यकर्तालाई पनि निर्देशनअनुसार आफ्नो क्षेत्रमा तत्पर रहन आग्रह गरेका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?