Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सरकारले गर्यो आइतबार र सोमबार देशभर सार्वजनिक बिदा घोषणा


काठमाडौँ । लगातार वर्षाबाट उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले देशभर आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ।

सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले आपतकालीन निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। सरकारी कार्यालयहरू मंगलबारदेखि नियमित रूपमा सञ्चालन हुने बताइएको छ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?