Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मेयर बालेनको निर्देशनसँगै सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर उठेन


२७ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहको निर्देशनसँगै सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर उठ्न छोडेको छ ।

महानगरको तर्फबाट फोहोर नउठेपछि राष्ट्रपति कार्यालयले फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध समेत गरेको छ ।

शीतल निवास र त्यस वरपरको क्षेत्रबाट परिवर्तन सेवा प्रालिले फोहोर सङ्कलन गर्ने गरेको थियो । सोमबार राष्ट्रपति कार्यालयले सोही संस्थालाई फोहोर उठाउनका लागि अनुरोध सहित फोन गरेको हो ।

तर, परिवर्तन सेवाले भने महानगरको निर्देशनबिना फोहोर उठाउन नसकिने जवाफ फर्काएको छ ।

गत शनिबार सामाजिक सञ्जालमार्फत मेयर बालेनले सिंहदरबारको फोहोर नउठ्ने जानकारी दिएका थिए ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?