Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल टेलिकमको नयाँ अफर, २९९ रूपैयाँ मै २ जिबी डेटा, १५० मिनेट कल र २० वटा एसएमएस


२७ चैत्र, काठमाडाैँ । नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । सस्तो दरमा राम्रो सुविधा दिने उद्देश्य सहित टेलिकमले ‘सस्तो प्रिपेड कम्बो प्याक’ ल्याएको हो ।

यस प्याक अन्तर्गत ग्राहकहरूले २९९ रूपैयाँ मै २ जिबी डेटा, १५० मिनेट अननेट भ्वाइस प्याक तथा २० वटा अननेट एसएमएस पाउन सक्नेछन् ।

टेलिकमका ग्राहकहरूले *१४१५# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर यो अफर प्राप्त गर्न सक्नेछन् । अफरको अवधि २८ दिन रहेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?