Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

असन्तुष्टि जनाउँदै सुमना श्रेष्ठले छाडिन् रास्वपा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेतृ सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्।

आइतबार ह्वाट्सएप ग्रुपमार्फत उनले मिडिया ट्रायल, गुनासा नसुन्ने र काम गर्ने अवस्था नभएको असन्तुष्टि व्यक्त गर्दै पार्टी छोडेको घोषणा गरेकी छन्।। यसैबीच पार्टी प्रवक्ता मनिष झाले औपचारिक पत्र भने नआएको जानकारी दिएका छन्।

रास्वपामा भित्रिएका असन्तुष्टि र विवादबीच सुमना श्रेष्ठको यो कदमले पार्टीभित्रको आन्तरिक गतिशीलतामा थप प्रश्न उठाएको देखिन्छ।


प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?