Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

यादव समुदायकै मत पाएर बाराबाट निर्वाचित हुन्छु : रमेश खरेल


२६ चैत्र, बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा-२ का उम्मेदवार रमेश खरेलले बाराका समुदाय साम्प्रदायिकतामा विश्वास नगर्ने बताएका छन् ।

आज बारामा आयोजित एक कार्यक्रममा बोल्दै खरेलले आफु यादव समुदायकै मत पाएर निर्वाचित हुने दाबी समेत गरेका छन् ।

निर्वाचित भएपछि आफ्नो सम्पर्क कार्यालय बारा २ नै राख्ने उनले प्रतिबद्धता जनाए ।

‘बारा जिल्ला मेरो लागि नौलो होइन, यहाँको समस्याबारे म जानकार छु । यो क्षेत्रमा शिक्षा, स्वास्थ्य र सुशासन कायम गर्नु मेरो पहिलो प्राथमिकतामा पर्छन् ।’ उनले भनेका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?