Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

म्यानमारमा बाढीका कारण ४ जनाको मृत्यु, ४ बेपत्ता


एजेन्सी। पूर्वी म्यानमारको शान राज्यमा आएको बाढीमा परी चार जनाको मृत्यु भएको छ । अन्य चार जना अझै बेपत्ता रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । आईतवार राति भएको भारी वर्षाका कारण बाढी आएको हो ।

पानी पिन्डाया टाउनशिपको कोनेसाङ गाउँमा पाँच घर बगाएको र आठ जना बेपत्ता भएका छन् । सोमवार चार जनाको शव फेला परेको छ भने बाँकी बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?