Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

काठमाडाैँको ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना


२५ चैत्र, काठमाडाैँ । काठमाडाैँको ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना भएको छ । शनिबार दिउँसो हस्पिटलको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

अवतरणका क्रममा हेलिकोप्टरको पुच्छरको पंखा खुस्किएर अर्को घरमा पुगेको बताइएको छ ।

बिरामी लिनका लागि डाक्टर राखेर भरतपुर जान हेलिकप्टर हस्पिटल गएको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?