Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

ललितपुरमा बन्दै गरेको अपार्टमेन्ट वरपरका घरहरू भासिए


२५ चैत्र, ललितपु । ललितपुरमा बन्दै गरेको अपार्टमेन्टको वरिपरीका घरहरू भासिएका छन् । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा शुक्रबार राती वरपरका घरहरू भासिएका हुन् ।

स्थानीयहरूले आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

उक्त क्षेत्रमा १ तल्लासम्म घरहरू भासिएको बताइएको छ । प्रहरी तथा सम्बन्धित निकायले यसबारे अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?