Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा


एजेन्सी। सिरियाली अधिकारीहरूले देशभर युद्धविरामको घोषणा गरेका छन् । दक्षिणी सिरियामा भएको घातक साम्प्रदायिक झडपले ग्रस्त देश हालै इजरायली हस्तक्षेपले पनि संकटमा रहेको छ । युद्धविरामको उद्देश्य राष्ट्रिय एकता जोगाउनु र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताइएको छ । यस कदमलाई राष्ट्रिय र मानवीय दायित्वको रूपमा वर्णन गरिएको छ ।

अधिकारीहरूले सबै पक्षहरूलाई शत्रुता बन्द गर्न र मानवीय सहायताको सुरक्षित वितरण सुनिश्चित गर्न आह्वान गरेका छन् । यो सम्झौतालाई टर्की, जोर्डन र सिरियाका अन्य छिमेकीहरूसहित क्षेत्रीय देशहरुले पनि समर्थन गरेका छन् । स्वेइदा प्रान्तमा ६ दिनसम्म चलेको साम्प्रदायिक झडपपछि युद्धविराम सम्झौता भएको थियो । जसमा सयौंको मृत्यु भएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?