Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिरियाली अन्तरिम नेताद्वारा एकताको आह्वान


एजेन्सी। सिरियाली अन्तरिम नेता अहमद अल–शाराले स्वेदा प्रान्तमा गैरकानूनी सशस्त्र समूहहरूद्वारा गरिएको प्रतिशोधात्मक आक्रमणपछि देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गरेका छन् । इजरायली हवाई आक्रमणले देशलाई कठिन अवस्थामा लगेको बताउँद युद्धग्रस्त देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गरेका हुन् ।

इजरायललाई दक्षिणी सिरिया र दमास्कसमा हवाई आक्रमण गरेर तनाव पुनः उत्पन्न गरेको आरोप लगाए । त्यस्ता कार्यहरूले देशलाई स्थिरतालाई खतरामा पार्ने बताए । सिरियाली अधिकारीहरूले शनिवार तत्काल राष्ट्रव्यापी युद्धविरामको घोषणा गरेका छन् ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?