Trending
>>   राप्रपाद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार, बैठक भत्ता पनि नलिने >>   संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै >>   ३० वर्षमाथिका विवाहित जोडी मध्ये ७३ प्रतिशत नेपालीमा यौन दुर्बलता >>   इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह >>   इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध >>   टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते >>   काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा >>   पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा >>   सातै प्रदेशको बजेट सार्वजनिकः कृषि, रोजगार, पूर्वाधारमा जोड >>   नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस्
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह


काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो नआएको बताएका छन् ।

संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट नियमित किसिमको जस्तै आएको टिप्पणी गर्दै उनले २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च गर्नेकुरा कार्यान्वयन भए राम्रो हुने बताए । उनले कागजी बजेट नभइ कार्यान्वयन गर्नसके समर्थन गर्नुपर्ने बताए ।

उनले भने, ‘यो नियमित किसिमको जस्तै भयो । निर्माण क्षेत्रले जस्तो अपेक्षा गरेको थियो, त्यो निर्माण क्षेत्रलाई सम्पूर्ण रुपमा समेट्छ भनेर नीति तथा कार्यक्रमलाई रिफ्लेक्ट गर्छ भन्ने जुन अपेक्षा थियो, हामीले सोचेको कुनै कुरा सम्बोधन भएन । २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च छ, कार्यान्वयन योग्य बनायो भने राम्रो हुन्छ । कागजी बजेट नभइ कार्यान्वयन नै गर्ने, नीति तथा कार्यक्रममा दुई आर्थिक वर्षमा यि योजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ, त्यही लक्ष्यअनुरुप बजेट आएको छ भने समर्थन गर्नुपर्छ ।’

अध्यक्ष सिंहले निर्माण क्षेत्रका केही कुरा पनि समेट्न नसकेको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?