Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते


एजेन्सी। मध्य टर्किएमा एउटा हट एयर बेलुन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

अक्सारे प्रान्तको गुजेल्युर्ट जिल्लाको इहलारा उपत्यकाबाट उडेका दुई तातो हावाका बेलुनहरू उडान भरेको केही समयपछि गोज्लुकोयु क्षेत्र नजिकै दुर्घटनाग्रस्त भएका थिए । जसको कारण अझै पत्ता लाग्न सकेको छैन ।

कमहुरिएतले पर्यटकहरू इण्डोनेसियाली भएको रिपोर्ट गरेको छ । दुर्घटनाको कारण अझै पुष्टि भएको छैन र घटनाको अनुसन्धान भइरहेको छ । हट एयर बेलुनहरू क्षेत्रको पर्यटन गतिविधिहरूको एक भागको रूपमा सञ्चालन भइरहेको बताइएको छ ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?