Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह


एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गरेका छन् ।

इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गरेका हुन् । निरन्तर तनावले क्षेत्रका सबै जनतालाई गम्भीर र भयानक हानि पुर्याउने बताए ।

इजिप्टका नेताले यस क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न शान्तिपूर्ण समाधान एकमात्र व्यवहार्य माध्यम रहेकोमा जोड दिए ।

अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवारीपूर्वक कार्य गर्न बाध्य पार्न थप सक्रिय भुमिका खेल्न आह्वान गरे ।

सिसीले ओमानको मध्यस्थतामा अमेरिका–इरानी आणविक वार्ता पुनः शुरु गर्ने तत्काल आवश्यकतालाई पनि दोहोर्याए ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?