Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

पाकिस्तानी दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)


काठमाडौँ। आतंकवादको बिरुद्धमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको छ ।

शुक्रवार मध्यान्ह काठमाडौंस्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले पाकिस्तानः पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज काठमाडौंथित भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हो ।


प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?