Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आगजनीबाट क्षतिग्रस्त जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र (तस्बिरहरु)


काठमाडौँ। चैत्र १५ गते राजावादीहरुले प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ ।

राजावादीहरुले प्रदर्शनका क्रममा लगाएको आगोका कारण क्षतिग्रस्त जडिबुटी प्रशोधन केन्द्रमा ठूलो क्षति पुगेको छ । जसबाट १३ वटा गाडी र ६ वटा मोटरसाइकल नष्ट भएका छन् । लिमिटेडको कोटेश्वरस्थित कार्यालयमा पनि ठूलो धनको क्षति भएको छ ।

कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेका प्रदर्शनकारीहरुले शुक्रवार अचानक  प्रशोधन केन्द्रमा प्रवेश गरी आगजनी गरेका थिए ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?